नेजस अमेरिकाको सभापतिमा नेम्वाङ निर्वाचित

  • सोमबार १ भौ २०८३ ०७:१८ AM
भर्जिनिया, भदौ १ गते । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ । शुक्रबार सुरु भई आइतबार भर्जिनियामा...