सर्वोच्चको आदेश जग्गा प्राप्तिको कानुन विकेन्द्रित गर्नू

  • सोमबार १ भौ २०८३ ०७:२२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १ गते । सर्वोच्च अदालतले संवैधानिक व्यवस्था र सङ्घीयता अनुकूल हुने गरी जग्गा प्राप्ति ऐन, २०३४ मा सुधार गर्न सरकारका नाममा आदेश गरेको छ । न्यायाधी...