आज नागपञ्चमी पर्व मनाइँदै

  • सोमबार १ भौ २०८३ ०७:३५ AM
काठमाडौँ, भदौ १ गते । नागपञ्चमी पर्व सोमबा परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमी...