नागपञ्चमी : प्रकृति र संस्कृति

  • सोमबार १ भौ २०८३ ०७:४० AM
नेपाल धार्मिक, सांस्कृतिक, प्राकृतिक, सामाजिक आदि विविधताले भरिएको एक सुन्दर मुलुक हो । पूर्वीय वैदिक सनातन संस्कृतिमा मानिसको मात्र नभएर प्रकृतिमा रहेका पशुपन्छी, नदीनाला, बोटबिरु...