काठमाण्डु – भारतका सेनापति जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ । नेपालको चार दिने भ्रमणमा आइतबार दिउँसो नेपाल आएका भारतीय सेनापति सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवास भवन शीतल निवासमा आयोजना हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन् । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेठ