आयल निगमले आज ग्यास नबाँड्ने, विक्रेताबाटै किन्न आग्रह

  • सोमबार १ भौ २०८३ ०१:४९ AM
काठमाडौं । नेपाल आयल निगमले शनिबार र आइतबार जस्तो छुट्टै ठाउँबाट खाना पकाउने एलपी ग्यास बिक्री नगर्ने भएको छ । आज सोमबारदेखि उपभोक्ताले सम्बन्धित ग्यास उद्योगले तोकेका विक्रेतामार्फत नियमित प्रक्रियाबाट ग्यास किन्न सक्नेछन् । निगमले शनिबार पाँच ठाउँ र आइतबार सात ठाउँबाट ग्यास बिक्री गरेको थियो । अब भने उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग