इमाडोलमा भायानेटको नयाँ शाखा, फाइबर मर्मतदेखि ग्राहक सेवासम्म

  • सोमबार १ भौ २०८३ ०१:५९ AM
काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोलमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ । ग्राहकको संख्या बढ्दै गएपछि भायानेटले इमाडोलको राता मकै चोकमा पहिलेभन्दा ठूलो र सुविधासम्पन्न शाखा विस्तार गरेको हो। नयाँ शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । नयाँ शाखाबाट ग्राहकहरूले इन्टरनेट तथा