गोदाममा ग्यास, भान्सामा संकट : आखिर कहाँ अड्कियो आपूर्ति?

  • सोमबार १ भौ २०८३ १२:२१ AM
काठमाडौं : बजारमा ग्यास अभाव चर्किँदा उपभोक्ता बिहानैदेखि खाली सिलिण्डर बोकेर पसल–पसल धाउन बाध्य छन् । नेपाल आयल निगमले सामान्य अवस्थाभन्दा बढी ग्यास आयात भइरहेको दाबी गरे पनि डिपो तथा पसलमा ग्यास नपाउँदा आपूर्ति प्रणालीमाथि