देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा आज भारी बर्षाको सम्भावना
सोमबार १ भौ २०८३ १२:५८ AM
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर