जाजरकोटमा औषधी व्यवसायीमाथि कुटपिट, उपचारका क्रममा मृत्यु; पाँच जना पक्राउ
सोमबार १ भौ २०८३ ०१:१० AM
जाजरकोट : जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका एक औषधी पसल सञ्चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका घर भई जाजरकोटको भेरी नगरपालिका–११, जगतिपुरमा औषधी पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापा