फ्रान्सले यसकारण खारेज गर्यो बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन

  • सोमबार १ भौ २०८३ १२:५० AM
फ्रान्सको संवैधानिक परिषद्ले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक खारेज गरेको छ। परिषद्ले यस्तो प्रतिबन्ध अत्यधिक व्यापक भएको र लागू गर्दा व्यक्तिको गोपनीयता उल्लंघन The post फ्रान्सले यसकारण खारेज गर्यो बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन appeared first on Technology Khabar.