मन्त्रालयको ओएनएम तीव्र, नौ हजार पद अभिलेखीकरण

  • सोमबार १ भौ २०८३ ०६:३६ AM
काठमाडौँ,भदौ १ गते । सङ्घीय मन्त्रालयहरूले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म तेह्र वटा मन्त्रालयका नौ हजारभन्दा बढी विभिन्न तह र पदका...