नागपञ्चमी आज: घरको ढोकामा नागको तस्वीर किन टाँसिन्छ? यस्तो छ धार्मिक मान्यता
आइबार ३१ साउन २०८३ ११:४८ PM
इटहरी : आज परम्पराअनुसार नागको पूजाआजा गरी नागपञ्चमी पर्व मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर यो पर्व मनाउने गरिन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको