काठमाडौँसम्म पुग्छ कोशीटप्पुको निगुरो, महिनामै १२ लाखभन्दा बढीको कारोबार

  • सोमबार १ भौ २०८३ १२:०३ AM
सुनसरी : कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन् । जङ्गलबाट निगुरो सङ्कलन गरेर बिक्री गर्दा लगानी नचाहिने भएकाले यसबाट राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ । थोरै समय