जापानिज इन्सेफ्लाइटिसबाट सोह्र जनाको मृत्यु

  • सोमबार १ भौ २०८३ ०५:५२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १ गते । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण फैलिँदै गएको छ । स्वास्थ्यसेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोपसेवा...