सेल्फ ड्राइभिङ ट्रक विकास गरिरहेका दुई कम्पनी औरोरा इनोभेसन र कोडियाक एआईले क्यालिफोर्नियाका सार्वजनिक सडकमा स्वचालित सवारी प्रविधिको परीक्षण गर्न अनुमति पाएका छन्। क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेहिकल्स (डीएमभी) बाट The post क्यालिफोर्नियाका राजमार्गमा सेल्फ ड्राइभिङ ट्रकको परीक्षण सुरु appeared first on Technology Khabar.