जर्मनीको सबैभन्दा ठूलो र युरोपको प्रमुख वायुसेवा कम्पनी ग्रुप लुफ्थान्साले स्टारलिङ्कद्वारा सञ्चालित अनबोर्ड वाइफाइ सेवा सुरु गरेको छ। लुफ्थान्सा ग्रुपले सन् २०२९ सम्ममा आफ्ना सबै ८५० विमानहरूलाई स्टारलिङ्कद्वारा सञ्चालित वाइफाइ The post लुफ्थान्साले स्टारलिङ्कद्वारा सञ्चालित अनबोर्ड वाइफाइ सेवा सुरु गर्दै appeared first on Technology Khabar.