देशैभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र दुर्शिक्षा एजुकेशन नेटवर्क प्रा.लि. बीच एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस रणनीतिक The post राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी पत्रमा हस्ताक्षर appeared first on Technology Khabar.