धनगढी : बैतडी पुगेका भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा अचानक समस्या आएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उच्च ज्वरो, शरीरमा अत्यधिक दुखाइ र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई नेपाली सेनाको ‘स्काई ट्रक’मार्फत धनगढीबाट