भोलिदेखि डिलरबाटै नियमित ग्यास बिक्री, नपाए निगमको क्यूआरटीमा सम्पर्क गर्न आग्रह
आइबार ३१ साउन २०८३ ०४:२० PM
काठमाडौं : नेपाल आयल निगमले भोलिदेखि ग्यास डिलर तथा विक्रेतामार्फत नै नियमित रूपमा एलपी ग्यास बिक्री वितरण हुने जनाएको छ। निगमले सूचना जारी गर्दै ग्यास सिलिन्डर आवश्यक भएका उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी