विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ताः खोजी जारी

  • आइबार​ ३१ साउन २०८३ ०४:२० PM
सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न विधि प्रयोग गरी शनिबार र आज विजयपुर खोला र सेती नदी आसपास खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको हो ।