विराटनगर : खाद्य पदार्थमा मानव स्वास्थ्यका लागि आवश्यक खनिज पदार्थदेखि क्यान्सरको जोखिम बढाउन सक्ने विषाक्त ‘हेभी मेटल्स’सम्म परीक्षण गर्न सकिने गरी प्रयोगशाला कर्मचारीलाई विशेष तालिम प्रदान गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले २०८३