सिटी सफारीसहित ३ लाख ६२ हजारको भन्सार छलीका सामान बरामद

  • आइबार​ ३१ साउन २०८३ ०३:४२ PM
धरान : सुनसरीको बर्जु गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले सिटी सफारीसहित ३ लाख ६२ हजार २ सय २५ रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ। प्रहरीका अनुसार बर्जु गाउँपालिका–१ स्थित दुर्गा मन्दिरबाट प्रहरी चौकी शुक्रबारेको टोलीले