सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनसदेखि निःशुल्क बीमासम्म
आइबार ३१ साउन २०८३ ०३:३४ PM
काठमाडौँ / सुजुकी नेपालले दशैँ–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ नामक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पमार्फत ल्याइएको यो