नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता, आज औपचारिक समापन

  • आइबार​ ३१ साउन २०८३ ०२:२९ PM
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज साउन ३१ गते आइतबार औपचारिक रूपमा समापन हुँदैछ। साउन २६ गतेदेखि सुरु भएको ६ दिने एक्स्पोले पाँचौँ दिनमै आयोजकले राखेको अवलोकनकर्ता लक्ष्य पूरा गरेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का अनुसार शनिबार मात्रै ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। यससँगै पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या १ लाख ५० हजारभन्दा बढी पुगेको छ। नाइमाले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अनुमान गरेको थियो। शनिबार अवलोकनकर्ताको चाप अत्यधिक बढेपछि पार्किङ व्यवस्थापनमा समेत चुनौती देखिएको थियो। भृकुटीमण्डप परिसरका खाली ... The post नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता, आज औपचारिक समापन appeared first on Kalika Khabar.