काठमाडौं । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई विद्युतीय एसयूभीले दर्शक तथा ग्राहकको उल्लेख्य ध्यान आकर्षित गरेका छन्। एक्स्पोको हल ‘बी’स्थित स्टल नम्बर एल–६ मा प्रदर्शनमा राखिएका नयाँ प्रोटोन इ.मास ५ र गत वर्ष सार्वजनिक गरिएको इ.मास ७ अवलोकन गर्न ग्राहकको भीड लागेको जगदम्बा मोटर्सले जनाएको छ। ग्राहकहरूले दुवै गाडीका विशेषता, मूल्य, स्वामित्व तथा बुकिङ विकल्पबारे जानकारी लिएका थिए। सहरी प्रयोगलाई लक्षित गरी तयार गरिएको प्रोटोन इ.मास ५ रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित कम्प्याक्ट विद्युतीय एसयूभी हो। यसमा स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, ... The post नाइमा एक्स्पोमा प्रोटोनका दुई विद्युतीय एसयूभीले ताने ग्राहकको ध्यान appeared first on Kalika Khabar.