डेढ करोड भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन प्रवर्द्धनको अवधारणा
आइबार ३१ साउन २०८३ ०२:३४ PM
झापा: छिमेकी भारतबाट नेपालमा वार्षिक डेढ करोड पर्यटक भित्र्याउन सकिने अवधारणा नेपाल–भारत मैत्री संघले अघि सारेको छ। भारत विश्वकै ठूलो पर्यटन बजारमध्ये एक भएकाले त्यहाँको कुल जनसंख्याको एक प्रतिशतलाई मात्रै नेपाल भ्रमणमा ल्याउन सके डेढ करोड