तेस्रो INFA अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड सम्पन्न, नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता

  • आइबार​ ३१ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेपाली चलचित्र क्षेत्रका सिर्जना, संघर्ष, सफलता र प्रतिभालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (INFA अवार्ड्स नेपाल–२०२६) काठमाडौंमा सम्पन्न भएको छ। INFA इभेन्ट्स यूके र आईएनएफए नेपालले आयोजना गरेको अवार्ड समारोह शनिबार काठमाडौंस्थित