विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले ‘प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक’ नीतिको हालै बनेको मस्यौदामाथि आफूलाई लागेका सुझाव, राय उपलब्ध गराउने म्याद भोलि भदौ १ गतेसम्म रहेको छ। The post ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मस्यौदामाथि राय तथा सुझाव दिने म्याद भोलिसम्म appeared first on Technology Khabar.