बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः कांग्रेस सभापति थापा
आइबार ३१ साउन २०८३ ०८:१६ PM
काठमाडौँ, साउन ३१ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिपी कोइराला, गणेशमान सिंह जस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्न दिनु नहुने बताउनुभएको छ । नेपाली कांग्रेसका न...