गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

  • आइबार​ ३१ साउन २०८३ ०२:३० PM
प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ । प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत कारणले रेसुङ्गा विमानस्थलबाट हवाई सेवा नियमित हुन सकेको छैन ।