हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने

  • आइबार​ ३१ साउन २०८३ ०२:४६ PM
बङ्गलादेशमा मानवताविरुद्धको अपराधका लागि दोषी ठहरिएकी हसिनालाई मृत्युदण्डको सजाय तोकिएको छ र ढाकाले बारम्बार उनको प्रत्यर्पणको माग गरेको छ ।