जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छः महासचिव पोखरेल

  • आइबार​ ३१ साउन २०८३ ०२:५४ PM
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।