सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह

  • आइबार​ ३१ साउन २०८३ ०३:०७ PM
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार पुदूरपश्चिमका हिमाली, क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।