इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रनेलाई ३० हजार अमेरिकी डलर इनाम दिने घोषणा

  • आइबार​ ३१ साउन २०८३ ०३:०२ PM
तेहरान । अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलरबराबरको इनाम दिने इरानी सेनाले आइतबार घोषणा गरेको छ । यदि यो कार्य कुनै महिलाले गरेमा इनाम दोब्बर हुने बताइएको छ । इरानी समाचार संस्था इर्नाले इरानी सेना प्रमुख अमिर हातमीलाई उद्धृत गरी लेखेको छ, ‘यो योजना ‘आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो संख्याको अनुरोध’