शिव परियार र समीक्षा अधिकारी अमेरिकामा ‘दशैं–तिहार धमाका’ गर्दै, मुक्ति एन्ड रिभाइभलको पनि टुर

  • आइबार​ ३१ साउन २०८३ ०२:२१ PM
काठमाडौं / चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारी सांगीतिक प्रस्तुति लिएर अमेरिकाका विभिन्न सहरमा पुग्ने भएका छन् । थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा उनीहरूले