शरीर तथा अङ्ग दान गर्ने मनकारी दाताहरू सम्मानित, प्रत्यारोपणमा नेपालको ठूलो फड्को
आइबार ३१ साउन २०८३ ०२:४४ PM
काठमाडौं / नेपाल अङ्गदाता संघले मरणोपरान्त आफ्नो शरीर तथा अङ्ग दानको घोषणा गर्ने मनकारी दाताहरूलाई सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित शरीरदान घोषणा, मनकारी