कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मधुवनस्थित शान्तकुञ्ज मधुवनधाममा १०८ शिवलिङ्गसहित शिवमूर्ति स्थापना गरी शिवलिङ्ग प्राण प्रतिष्ठापन कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबारदेखि सुरु भएको प्राण प्रतिष्ठापनसम्बन्धी धार्मिक अनुष्ठान आइतबार विशेष पूजाआजा तथा औपचारिक कार्यक्रमसँगै सम्पन्न भएको हो । धाम परिसरमा १०८ शिवलिङ्गसहित शिवमूर्ति स्थापना भएपछि त्यसलाई धार्मिक विधिअनुसार प्राण प्रतिष्ठापन गरिएको हो । स्थानीय धार्मिक