भोलिदेखि देशभरका म्यानपावर बन्द गर्ने व्यवसायीको घोषणा

  • आइबार​ ३१ साउन २०८३ ०१:१६ PM
काठमाडौं : सरकारले आफ्ना माग सम्बोधनमा उदासीनता देखाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ। सङ्घले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण