ओलीको जोड : ‘गुटबन्दी होइन, एमालेमा नयाँ जागरण चाहिन्छ’

  • आइबार​ ३१ साउन २०८३ ०१:१९ PM
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला अहिले गुटबन्दी वा पुनर्गठनको नभई पुनर्जागरणको आवश्यकता रहेको बताएका छन्। झापाको बिर्तामोडमा आइतबार आयोजित ‘मिसन जनजागरण अभियान’ उद्घाटन गर्दै ओलीले पार्टीलाई थप