किन सिटौलाको साथ छाडे काँग्रेस झापा सचिव विमलीले ?

  • आइबार​ ३१ साउन २०८३ ०१:२९ PM
झापा । नेपाली कांग्रेस झापाका जिल्ला सचिव नविन बिमलीले पार्टीभित्रको पछिल्लो शक्ति समीकरणमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पक्षमा आफूलाई उभ्याएका छन्।  यसअघि कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेताका रूपमा चिनिँदै आएका बिमलीले पछिल्लो