कार्यसम्पादनमा कोशीकै उत्कृष्ट बन्यो झापा जिल्ला बचत संघ
आइबार ३१ साउन २०८३ ०१:४० PM
झापा : कोशी प्रदेशमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै झापा जिल्ला बचत तथा ऋण सहकारी संघ सम्मानित भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ‘नेफ्स्कून ले आफ्नो ३९औँ स्थापना दिवसका अवसरमा आइतबार इटहरीमा आयोजित कार्यक्रममा