झापा : स्थानीय तहमा सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्था कायम गर्न पत्रकारितालाई थप जिम्मेवार र खोजमूलक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ग्रामीण प्रेस क्लब झापाको आयोजना तथा हल्दिबारी गाउँपालिकाको सहकार्यमा ‘स्थानीय तहको समग्र विकासमा