जाजरकोट पहिरोपीडितको उद्धार र पुनःस्थापनामा जुट्न कांग्रेसको निर्देशन

  • आइबार​ ३१ साउन २०८३ ०१:५८ PM
काठमाडौं : नेपाली कांग्रेसले जाजरकोटसहित पहाडी जिल्लामा पहिरोका कारण विस्थापित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा जारी केन्द्रीय कार्यसमितिको बैठकले जाजरकोटको