बैतडी पुगेका भौतिक पूर्वाधार विकासमन्त्री लम्साललाई स्वास्थ्यमा समस्या आएपछि काठमाडौं लगिँदै

  • आइबार​ ३१ साउन २०८३ ०२:०३ PM
धनगढी : बैतडी पुगेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी हुँदै काठमाडौं लगिएको छ। स्वास्थ्यमा समस्या आएर हिँडडुल गर्न सक्ने अवस्था नभएपछि मन्त्री लम्साललाई बैतडीबाट सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको र