गजेन्द्रनारायण सिंह अस्पताललाई एक सय शय्यामा विस्तार गरिने

  • आइबार​ ३१ साउन २०८३ ०७:१२ PM
धीरेन्द्रप्रसाद साहराजविराज, साउन ३१ गते। सङ्घीय स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गजेन्द्रनारायण सिंह अस्पताललाई तत्काल एक सय शय्यामा विस्तार गरी विशेषज्ञ चिकित्सकस...