पहिरोले बागलुङको दर्लिङखोलामा आठ घर उच्च जोखिममा

  • आइबार​ ३१ साउन २०८३ ०७:१८ PM
बागलुङ, साउन ३१ गते । पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिका-९ दर्लिङखोलाका आठ घर उच्च जोखिममा परेका छन् । दर्लिङखोलाका विभिन्न ठाउँमा खसेको पहिरोले खहरे र बलघाँस गाउँका घरहरू ज...