नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

  • आइबार​ ३१ साउन २०८३ ०७:४१ PM
ललितपुर, साउन ३१ गते । हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्ष सोमबार लाग्ने नागपञ्चमीको...