पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न
आइबार ३१ साउन २०८३ ०७:५५ PM
ललितपुर, साउन ३१ गते । पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराल...