सात प्रदेशमा वर्षा, राति मेघगर्जनसहित वर्षाको सम्भावना
आइबार ३१ साउन २०८३ ०७:५९ PM
काठमाडौँ, साउन ३१ गते। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेक...